January 16, 2021, Saturday
२०७७ माघ ३

बरु आफ्नै मन थिलो थिलो बनाइदिएँ

759

लक्ष्मण ओली

१)

फेरि उसको जिन्दगी गतिलो बनाईदिएँ
, बरु आफ्नै मन थिलो थीलो बनाईदिएँ।

बाहाना खोज्दै थिई म बाट टाढा हुने,
आँफै रिसाएर सजिलो बनाईदिएँ ।

२)

जति वजन सिंदूर मा हुन्थ्यो अविरमा हुँदैन,
अमिरको झैं भाग्य म जस्तो फकिरमा हुँदैन।

ईश्वरसंग एउटा कुरामा गुनासो छ मेरो,
किन दिलमा बसेको मान्छे तक्दिरमा हुँदैन।

लक्ष्मण ओली रुकुम ,हाल सल्यान