October 29, 2020, Thursday
२०७७ कार्तिक १३

आज थप नेपालमा ३८० जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या २२ हजार ९७२ पुग्यो

198

काठमाडौं- नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ थियो ।

Recent Update