October 28, 2020, Wednesday
२०७७ कार्तिक १३

स्वास्थ सामग्री खरिद प्रक्रिया नेपाली सेना द्वारा रद्द

285

कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । 

७ करोडको टेन्डर प्रक्रिया रद्ध भएको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

प्रवक्ता पाण्डेका अनुसार ७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर रद्द भएको हो ।

Recent Update