October 29, 2020, Thursday
२०७७ कार्तिक १३

बिषालु च्याउ खादा प्युठानमा २ काे मृत्यु ३ बिरामी

315

जंगली च्याउकाे तरकारी खादा प्यूठानमा २ जनाको मृत्यू भएको छ । नौबहिनी गाउपालिका ६ बाहनेका एकै परिवारका १३ वर्षिय सुगम घर्ती  र १५ वर्षीय सुरेश घर्ती रहेकाे निधन भएको हाे । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार च्याउ खादा अन्य तीन जना बिरामी परेका परेका छन ।च्याउ बिषालु भएकोले ज्यान गएको हुन सक्ने बताइएको छ ।

जंगलमा भेटाएर लिएको च्याउ खादा उनीहरुको घरमै मृत्यू भएको हो भने अन्य ३ जना बिरामिकाे जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

Recent Update