April 19, 2021, Monday
२०७८ बैशाख ६

पहिरोले मध्यपहाडि राजमार्गकाे रुकुम खण्ड अबरुद्ध

171

अबिरकाे बर्षातका कारण मध्य पहाडी राजमार्गकाे रुकुम पश्चिम राजमार्ग अबरुद्ध भएको छ ।
सानिभेरी गाउपालिका वडा न ९ चिसापानीमा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको हाे । राजमार्गकाे ठाउँ ठाउँमा पहिराे खसेपछि मध्य पहाडी राजमार्गमा चल्ने पश्चिम यातायात पुर्ण रुपमा ठप्प भएको हाे ।चिसापानी भन्ने ठाउँमा बर्षायाम सुरु भएपछि आवतजावत कष्टकर बनेको छ ।

पहिरो हटाउन केही दिन लाग्ने सराेकारवाला निकायले बताएका छन ।यस्तै अविरल बर्षातका कारण केन्द्रीय बत्ती विस्तारकाे लागि गाडिएका पाेलहरु समेत बगेका छन ।