October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

निषेधाज्ञा भए पनि पासपोर्ट, भिसा र टिकट देखाए विमानस्थल जान पाइने

345

काठमाण्डौ – निषेधाज्ञाको समयमै तपाईँको विदेश जाने टिकट छ ? छ भने तपाईँ ढुक्कसँग विमानस्थलसम्म जान पाउनुहुन्छ ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भए पनि अत्यावश्यक कामसँगै हवाई उडानबाट विदेश जानेलाई विमानस्थलमा जान दिने सरकारले जनाएको छ । पासपोर्ट, भिसा र हवाई टिकट निश्चित भएकाहरुलाई प्रहरीले रोक्ने छैन ।

आवश्यक परेमा प्रहरीले पासापोर्ट भिसा र टिकट जाँच गर्न सक्नेछन् ।

उडान हुनेहरु आफ्नो समयमा सिधै विमानस्थल जाने सवारी साधानको प्रयोग गरी विमानस्थल जान सहजीकरण गर्न सकिने निर्णय भएको छ ।

Recent Update