June 23, 2021, Wednesday
२०७८ असार ९

रुकुम पश्चिममा थप ६ जनामा काेराेना संक्रमण

131

रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका ६ जनालाई काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । २ महिला र ४ पुरुषमा काेराेना भाइरस संक्रमण पुष्टि भएको हाे ।

रुकुम पश्चिमकाे चाैरजहारी प्रयाेगशालामा गरिएको परिक्षणमा उनिहरुकाे रिपोर्ट पाेजेटिभ आएकाे अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएकाे छ ।उक्त जानकारी अस्पतालले शनिबार गराएकाे हाे ।