October 25, 2020, Sunday
२०७७ कार्तिक ९

पछिल्लो २४ घण्टामा ८ जनाकाे निधन ,सात सय ४३ जना संक्रमित

201

नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा १०,२३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा ७४३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ।
।थपिएका सङ्क्रमितमध्ये २२४ जना काठमाण्डू उपत्यकाका रहेको जानकारी दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

यससँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १५७ र सङ्क्रमितको कुल सङ्ख्या ३२,६७८ पुगेको छ।

Recent Update