October 27, 2020, Tuesday
२०७७ कार्तिक ११

सल्यानमा आफ्नै बाबा द्वारा ८ बर्षकी छाेरी माथि भयो यस्तो अपराध

462

सल्यानमा ३६ वर्षीय बाबुले आफ्नै ८ बर्षीया छोरीलाई ब, लत्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । जिल्लाको शारदा नगरपालिकामा आफ्नै छोरीलाई ब,लत्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय सल्यानमा बावु बिरुद्द मुद्दा दर्ता गरेपछि घटना बाहिरीएकाे हाे ।

उजुरी दर्ता लगत्तै प्रहरी घटनामा संलग्न बाबुकाे खाेजि गरिरहेकाे बताएको छ ।पिडक बाबू फरार रहेका छन ।लामाे समय देखि धम्काएर उनलेे पटकपटक छाेरीमाथी त्यस्तो कार्य गर्दै आएको खुलेको छ ।एकदिन आफु छोरीलाई बुवासंग घरमा छोडेर घाँस काट्न गएको र घाँस काटेर घर फर्किदा त्यस्तो घटना आफैले देखेपछि आमा प्रहरीमा जान बाध्य भएको स्रोतले बतायो । घटनामा संलग्न चाडै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

Recent Update