February 25, 2021, Thursday
२०७७ फाल्गुन १३

जेनिफर विंगेट ! जसले, बिगबोसको करोडौं रकम अस्वीकार गरिन…

94

बिगबोस फ्यान क्लबमा एक समाचार फैलिएको थियो । जसमा बिगबोसको आगामी सिजन १४ का लागी टेलिभिजन दुनियाँकी सर्वाधिक चर्चित स्टार जेनिफर विंगेट ल्याइने चर्चा थियो । तर उनका फ्यानका लागी दुखद कुरो उनल यस शोमा भाग लिन अस्विकार गरीन् ।

भारतीय मिडियाका अनुसार जेनिफरलाई बिगबोसको १४ औंको हिस्सा बनाउन यसका निर्माताले ठुलो रकम अफर गरेका थिए । उनलाई बिगबोसमा सहभागिताका लागी बिगबोस निर्माताले ३ करोडको अफर गरेका थिए । तर जेनिफरले यो शो गर्न अस्विकार गरीन् ।

यसअघि पनि जेनिफरलाई शोमा सहभागिता गराउनका लागी बिगबोस निर्माताले कैयौं पटक अफर गरेका थिए । तर हरेक बर्ष उनले यसलाई अस्विकार गरिरहिन् ।