October 25, 2020, Sunday
२०७७ कार्तिक ९

रुकुम पश्चिममा दश बर्षका बालककाे श”व फेला

582

रुकुम पश्चिमकाे बाँफीकाेट स्थित वडा नम्बर ६ एक बालककाे श”व खाेला किनारमा फेला परेकाे छ ।भदौ १९ गते बाख्रा चराउन गएको समयमा खाेलामा हराएका बाँफिकाेट ६ का लाल बहादुर कुसारीका १० बर्षका छाेरा खिम बहादुर कुसारी मृ”त अवस्थामा फेला परेका हुन ।

खाेजतलास गर्ने क्रममा साेमबार स्थानीयकाे सहयोगमा उनको श”व फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

साेहि वडाको बडगाउँ खोलाको किनारमा श”व फेला परेको छ,थप अ”नुसन्धान भैरहेको छ एक प्रहरी अधिकारीले जानकारी दिए ।उनका अनुसार थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरिक्षको कमान्डमा टोली खटेकाे छ ।

Recent Update