January 25, 2021, Monday
२०७७ माघ १२

नेपालमा आज थप १०८१ कोरोना जनामा कोरोना पुष्टि

105

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१. जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ थियो ।