April 11, 2021, Sunday
२०७७ चैत्र २९

नाेबेल शान्ति पुरस्कारका लागि डाेनल्ड ट्रम्प मनाेनित

104

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ। इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता गराउन सफल भएकोमा उनलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि छनौट गरिएको हो ।

ट्रम्प यससँगै दोस्रोपटक नोबल शान्ति पुरस्कारको छनौटमा परेका छन्।सन् २०१८ मा उत्तर कोरियाली तनाव अन्त्य गर्न प्रयास गरेकाले ट्रम्पलाई यस पुरस्कारको लागि छानिएको थियो।