January 16, 2021, Saturday
२०७७ माघ ३

प्रतितोला ४ सय रूपैयाँले बढ्यो सुनको मुल्य

91

काठमाडौं- बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रूपैयाँ तोकिएको छ। बुधबारको तुलनामा प्रतितोला ४ सय रूपैयाँले बढेको हो।

बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।