October 31, 2020, Saturday
२०७७ कार्तिक १५

कोरोनाबाट आज थप ५ जनाको मृत्यु

225

काठमाडौं – मुलुकमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

Recent Update