October 29, 2020, Thursday
२०७७ कार्तिक १३

दुनियाकै अनौठो द्वीप, जहाँ कोरोना संक्रमित मात्रै जान पाउँछन्

180

एजेन्सी- विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित छ । विश्वका विभिन्न देशमा कोरोना संक्रमणबाट मानिसहरुले ज्यान गुमाइरहेका छन्  भने संक्रमित पनि दिनहुँ बढ्दैछन् ।

यस्तो अवस्थामा मानिसहरु घुम्न निस्कन पनि डराइरहेका छन् । कोरोना लाग्ने डरले मानिसहरु घुम्न ननिस्कदा पर्यटकीय स्थलहरु बन्द भइरहेका छन् ।

पर्यटकीय स्थल सुनसान भएको छ । यसैबीच विश्वलाई चकित पार्दै ब्राजिल सरकारले एक द्वीप पर्यटकका लागि खुला गरेको छ ।

ब्राजिलको सरकारले देशको फर्नान्डो डी नोरोन्हो द्वीप पर्यटकका लागि खुला गरेको छ ।

Recent Update