October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

कोरोना संक्रमण निको हुने उच्चदर भएका १० मुलुक

180

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट विश्वभर नौ लाखभन्दा बढीको ज्यान गइसकेको छ । यो सामग्री तयार पार्दासम्म विश्वमा दुई करोड ७७ लाख ६५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एक करोड ९८ लाखभन्दा बढी निको भइसकेका छन् ।

एक लाखभन्दा बढी संक्रमित भएका ३० वटा मुलुकको तथ्यांक विश्लेषण गर्दा कतारमा सबैभन्दा बढी ९७ प्रतिशतभन्दा बढी संक्रमित निको भएका छन् । वर्ल्डोमिटरका अनुसार कतारमा एक लाख २० हजार ५७९ जनामा संक्रमण हुँदा एक लाख १७ हजार ४९७ जना निको भइसकेका छन् । एक लाखभन्दा बढी संक्रमित भएकामध्ये सबैभन्दा बढी निको हुने दर पाकिस्तानमा छ । त्यहाँ ९६ प्रतिशतको हाराहारीमा निको भएका छन् । कतार र पाकिस्तानसहित काजकिस्तान, चिली, साउदी अरेबिया र जर्मनीमा निको हुनेको दर ९० प्रतिशतभन्दा माथि छ । विश्वभरको निको हुनेको दर ७१ दशमलव ४९ प्रतिशत रहेको छ ।

एक लाखभन्दा माथि संक्रमित रहेका मुलुकमध्ये फ्रान्समा निको हुनेको दर सबैभन्दा कम छ । फ्रान्समा तीन लाख ३५ हजार ५२४ जना संक्रमित भएकोमा अहिलेसम्म ८८ हजार २२६ जना मात्र निको भएका छन् । यो २६ प्रतिशतभन्दा केही बढी हो । नेपालमा ४४ हजार २१९ जनामा संक्रमित हुँदा ३३ हजार ८८२ जना निको भएका छन् । यो ७६ प्रतिशतभन्दा बढी हो । निको हुने दर उच्च भएका १० मुलुक   देश संक्रमित निको निको प्रतिशतमा १ कतार १,२०,५७९ १,१७,४९७ ९७.४४ २ पाकिस्तान २,९९,६५९ २८६५०६ ९५.६१ ३ काजकिस्तान १,०६,४९८ १०००४२ ९३.९४ ४ चिली ४,२५,५४१ ३९७७३० ९३.४६ ५ साउदी अरेबिया ३,२२,२३७ २९८२४६ ९२.५५ ६ जर्मनी २,५४,९५७ २३०६०० ९०.४५ ७ टर्की २,८३,२७० २५३२४५ ८९.४ ८ दक्षिण अफ्रिका ६,४०,४४१ ५७६७२९ ८८.६५ ९ क्यानडा १,३३,७४८ ११७५६५ ८७.९ १० इरान ३,९१,११२ ३३७४१४ ८६.२७ यस्तो छ सबै देशको अवस्था     देश संक्रमित मृत्यु निको १ अमेरिका ६५,१४,३७६ १,९४,०३७ ३७,९७,१७३ २ भारत ४३,७४,३१४ ७३,९५३ ३३,९८,८४४ ३ ब्राजिल ४१,६५,१२४ १,२७,५१७ ३३,९७,२३४ ४ रुस १०,४१,००७ १८,१३५ ८,५६,४५८ ५ पेरु ६,९६,१९० ३०,१२३ ५,२९,७५१ ६ कोलम्बिया ६,७९,५१३ २१,८१७ ५,४१,४६२ ७ मेक्सिको ६,४२,८६० ६८,४८४ ४,५१,१५९ ८ दक्षिण अफ्रिका ६,४०,४४१ १५,०८६ ५,६७,७२९ ९ स्पेन ५,३४,५१३ २९,५९४ – १० अर्जेन्टिना ५,००,०३४ १०,४०५ ३,६६,५९० ११ चिली ४,२५,५४१ ११,६८२ ३,९७,७३० १२ इरान ३,९३,४२५ २२,६६९ ३,३९,१११ १३ बेलायत ३,५२,५६० ४१,५८६ – १४ फ्रान्स ३,३५,५२४ ३०,७६४ ८८,२२६ १५ बंगलादेश ३,३१,०७८ ४,५९३ २,३०,८०४ १६ साउदी अरेबिया ३,२२,२३७ ४,१३७ २,९८,२४६ १७ पाकिस्तान २,९९,६५९ ६,३५९ २,८६,५०६ १८ टर्की २,८३,२७० ६,७८२ २,५३,२४५ १९ इटाली २,८०,१५३ ३५,५६३ २,१०,८०१ २० इराक २,६९,५७८ ७,६५७ २,०६,३२४ २१ जर्मनी २,५४,९५७ ९,४०९ २,३०,६०० २२ फिलिपिन्स २,४५,१४३ ३,९८६ १,८५,५४३ २३ इन्डोनेसिया २,०३,३४२ ८,३३६ १,४५,२०० २४ युक्रेन १,४३,०३० २,९७९ ६३,५४६ २५ इजरायल १,३९,०१३ १,०४८ १,०७,५९९ २६ क्यानडा १,३३,७४८ ९,१५३ १,१७,५६५ २७ बोलिभिया १,२२,३०८ ७,०९७ ७५,०९८ २८ कतार १,२०,५७९ २०५ १,१७,४९७ २९ इक्वेडर १,१०,७५७ १०,६२७ ९१,२४२ ३० काजखस्तान १,०६,४९८ १,६३४ १,००,०४२ ३१ इजिप्ट १,००,२२८ ५,५६० ७९,८८६ ३२ डोमिनिक गणतन्त्र १,००,१३१ १,८८९ ७३,७९५ ३३ पानामा ९८,४०७ २,१०७ ७०,७५१ ३४ रोमानिया ९८,३०४ ४,०१८ ४१,००२ ३५ कुवेत ९१,२४४ ५४८ ८१,६५४ ३६ बेल्जियम ८९,१४१ ९,९१२ १८,६०२ ३७ ओमान ८७,९३९ ७५१ ८३,११५ ३८ स्वीडेन ८५,७०७ ५,८३८ – ३९ चीन ८५,१४६ ४,६३४ ८०,३४७ ४० ग्वाटेमाला ७८,७२१ २,८९० ६७,४६२ ४१ नेदरल्यान्ड्स ७६,५४८ ६,२४४ – ४२ युएई ७५,९८१ ३९३ ६७,३५९ ४३ मोरोक्को ७५,७२१ १,४२७ ५७,२३९ ४४ बेलारुस ७३,२०८ ७२१ ७१,९१६ ४५ जापान ७२,२३४ १,३७७ ६३,२८२ ४६ पोल्यान्ड ७१,९४७ २,१४७ ५७,१३५ ४७ होन्डुरस ६५,२१८ २,०३४ १४,२७३ ४८ पोर्चुगल ६०,८९५ १,८४६ ४३,१४६ ४९ इथोपिया ६०,७८४ ९४९ २२,६७७ ५० सिंगापुर ५७,१६६ २७ ५६,४६१ ५१ बहराइन ५६,७७८ २०२ ५१,५७४ ५२ भेनेजुएला ५५,५६३ ४४४ ४४,४३५ ५३ नाइजेरिया ५५,४५६ १,०६७ ४३,३३४ ५४ कोस्टारिका ४९,८९७ ५३१ १९,२८५ ५५ नेपाल ४९,२१९ ३१२ ३३,८८२ ५६ अल्जेरिया ४६,९३८ १,५७१ ३३,१८३ ५७ स्विट्जरल्यान्ड ४५,३०६ २,०१८ ३७,७०० ५८ आर्मेनिया ४५,१५२ ९०५ ४१,०२३ ५९ घाना ४५,०१२ २८३ ४३,८९८ ६० किर्गिस्तान ४४,६१३ १,०६१ ४०,३३६ ६१ उज्बेकिस्तान ४४,५५७ ३६२ ४१,८९८ ६२ माल्डोभा ४०,५५६ १,०८७ २८,५७८ ६३ अफगानिस्तान ३८,५४४ १,४२० ३१,०४८ ६४ अजरबैजान ३७,५५७ ५५२ ३४,९६५ ६५ केन्या ३५,३५६ ५९९ २१,४८३ ६६ सर्बिया ३१,९९४ ७२७ ३०,६३७ ६७ अस्ट्रिया ३०,५८३ ७४७ २५,७६४ ६८ आयरल्यान्ड ३०,०८० १,७७८ २३,३६४ ६९ चेक गणतन्त्र २९,८७७ ४४१ २०,१३९ ७० प्यालेस्टाइन २७,३६३ १९० १७,७७९ ७१ अल साल्भाडोर २६,५११ ७७० १६,४८७ ७२ अस्ट्रेलिया २६,४६५ ७८१ २२,८६३ ७३ पराग्वे २४,२१४ ४६३ ११,९२० ७४ बोस्निया हर्जगोभिना २१,९६१ ६६९ १५,१७२ ७५ दक्षिण कोरिया २१,५८८ ३४४ १७,०२३ ७६ लेबनान २१,३२४ २०७ ६,७२२ ७७ क्यामरुन १९,८४८ ४१५ १८,४४८ ७८ लिबिया १९,५८३ ३१४ २,२४७ ७९ आइभरी कोस्ट १८,७७८ ११९ १७,६८८ ८० डेनमार्क १८,३५६ ६२८ १५,९०७ ८१ बुल्गेरिया १७,३१३ ६९२ १२,२९७ ८२ माडागास्कर १५,४३५ २०६ १४,२१९ ८३ उत्तरी मेसोडोनिया १५,२२६ ६३१ १२,७०० ८४ सेनेगल १४,१०२ २९३ १०,१७६ ८५ सुडान १३,४३७ ८३३ ६,७३० ८६ जाम्बिया १२,९५२ २९७ ११,७८७ ८७ क्रोएसिया १२,६२६ २०६ ९,८३३ ८८ ग्रीस ११,८३२ २९० ३,८०४ ८९ नर्वे ११,६२३ २६४ ९,३४८ ९० अल्बानिया १०,५५३ ३२१ ६,२३९ ९१ डिआरसी १०,२९२ २६० ९,५०१ ९२ गुनिया ९,८४८ ६३ ९,००९ ९३ हङ्गेरी ९,७१५ ६२८ ३,९८४ ९४ मलेसिया ९,५८३ १२८ ९,१४३ ९५ फेन्च गुयना ९,३८७ ६२ ८,९४६ ९६ नामिबिया ८,९२८ ९१ ३,९८१ ९७ ताजिकिस्तान ८,८६० ७० ७,६५० ९८ माल्दिभ्स ८,७४१ २९ ६,१५७ ९९ गाबोन ८,६०८ ५३ ७,५३३ १०० फिनल्यान्ड ८,४३० ३३६ ७,३५० १०१ हाइटी ८,३७६ २१४ ५,९९१ १०२ जिम्बाबे ७,३८८ २१८ ५,४७७ १०३ मौरिटानिया ७,१६५ १६० ६,६८१ १०४ लक्जेमवर्ग ६,९७४ १२४ ६,२५६ १०५ मोन्टेनेग्रो ५,८७५ ११२ ४,३१२ १०६ मलावी ५,६३० १७६ ३,६३० १०७ ट्युनिसिया ५,४१७ ९६ १,८६२ १०८ जिबोटी ५,३८८ ६१ ५,३२७ १०९ इक्वेटेरियल गुनिया ४,९८५ ८३ ४,४५४ ११० इस्वाटिनी ४,९०४ ९६ ४,०५९ १११ हङकङ ४,९०२ ९९ ४,५५७ ११२ कंगो ४,८९१ ११४ ३,८८७ ११३ स्लोभाकिया ४,८८८ ३७ २,९४७ ११४ निकारागुवा ४,८१८ १४४ २,९१३ ११५   सिएआर ४,७३५ ६२ १,८२५ ११६ मोजाम्बिक ४,६४७ २८ २,७१५ ११७ रुवान्डा ४,४३९ २० २,३०७ ११८ सुरिनाम ४,४१९ ९१ ३,५९५ ११९ काबो भर्ड ४,४०० ४२ ३,८५१ १२० क्युवा ४,३७७ १०४ ३,७०० १२१ युगान्डा ४,१०१ ४६ १,८७६ १२२ थाइल्यान्ड ३,४४७ ५८ ३,२८६ १२३ मायोट ३,३७४ ४० २,९६४ १२४ सोमालिया ३,३७१ ९७ २,७३८ १२५ जमैका ३,३२३ ३६ ९९२ १२६ स्लोभेनिया ३,३१२ १३५ २,५८७ १२७ सिरिया ३,२८९ १४० ७६० १२८ गाम्बिया ३,२७५ ९९ १,४२४ १२९ लिथुनिया ३,१६३ ८६ २,००८ १३० श्रीलंका ३,१४० १२ २,९४६ १३१ अंगोला ३,०३३ १२४ १,२१५ १३२ माली २,८८२ १२७ २,२५८ १३३ बहमास २,६५७ ६३ १,०८८ १३४ एरुवा २,५८९ १५ १,२९३ १३५ स्टोनिया २,५८५ ६४ २,२१३ १३६ जोर्डन २,५८१ १९ १,८८५ १३७ दक्षिण सुडान २,५५२ ४९ १,२९० १३८ ट्रिनिडाड एन्ड टोबागो २,३९१ ३९ ७४३ १३९ रियुनियन २,३४६ १३ १,३१३ १४० गुयना-बिसाउ २,२४५ ३८ १,१२७ १४१ बेनिन २,२१३ ४० १,७९३ १४२ माल्टा २,१६२ १४ १,७६० १४३ आइसल्यान्ड २,१५० १० २,०६० १४४ बोत्सवाना २,१२६ ९ ४९३ १४५ सिएरा लियोन २,०६४ ७२ १,६१३ १४६ यमन १,९९४ ५७६ १,२०३ १४७ म्यानमार १,८०७ १२ ४६० १४८ न्युजिल्यान्ड १,७८८ २४ १,६३९ १४९ जर्जिया १,७७३ १९ १,३२५ १५० उरुग्वे १,७१२ ४५ १,४७६ १५१ गुयना १,६१३ ४८ १,०३० १५२ टोगो १,५१३ ३४ १,१२७ १५३ साइप्रस १,५११ २२ १,२३७ १५४ बुर्किना फासो १,४६६ ५६ १,११२ १५५ लाट्‌भिया १,४४३ ३५ १,२३४ १५६ ग्वाडलुप १,३६३ १८ ३३६ १५७ बेलिज १,३६१ १६ ३२१ १५८ लाइबेरिया १,३११ ८२ १,१९४ १५९ एन्डोरा १,२६१ ५३ ९३४ १६० नाइजर १,१७८ ६९ १,०९९ १६१ लेसोथो १,१४८ ३१ ५२८ १६२ भियतनाम १,०५८ ३५ ८६८ १६३ चाड १,०४५ ७९ ९२७ १६४ मार्टिनिक ९३९ १८ ९८ १६५ साओ टोमे र प्रिन्सिपे ८९८ १५ ८५९ १६६ फ्रेन्च पोलिनेसिया ७७३ ० ५२८ १६७ सान मारिनो ७१६ ४२ ६६० १६८   डाइमण्ड प्रिन्सेस (क्रुज) ७१२ १३ ६५१ १६९   चेनल आइल्यान्ड्स ६२९ ४८ ५७५ १७० टर्क्स र क्याकोस ६१४ ५ २६४ १७१ सेन्ट मार्टिन ५२७ १९ ३२१ १७२ तान्जनिया ५०९ २१ १८३ १७३ पपुवा न्‍युगिनी ५०३ ५ २३२ १७४ ताइवान ४९५ ७ ४७५ १७५ बुरुंडी ४६६ १ ३७४ १७६ कोमोरोज ४५६ ७ ४१५ १७७ फेरोइ आइल्यान्ड्स ४१४ ० ४०९ १७८ मरिसस ३६१ १० ३३५ १७९ इरिट्रिया ३४१ ० २९५ १८० इजल अफ म्यान ३३७ २४ ३१२ १८१ जिब्राल्टर ३२० ० २७६ १८२ मंगोलिया ३१० ० २९६ १८३ कोलम्बिया २७४ ० २७३ १८४ सेन्ट मार्टिन २३९ ६ ७९ १८५ भुटान २३४ ० १५३ १८६ केमन आइल्यान्ड्स २०५ १ २०४ १८७ बार्बाडोस १८० ७ १५६ १८८ बर्मुडा १७५ ९ १५८ १८९ मोनाको १५६ १ १०७ १९० ब्रुनाइ १४५ ३ १३९ १९१ सेकेलस् १३७ ० १२७ १९२ लेचेस्टेन १०७ १ ९७ १९३ कुराकाओ १०७ १ ४८ १९४ एन्टिगुवा एन्ड बार्बुडा ९५ ३ ९१ १९५   ब्रिटिश भर्जिन आइल्यान्ड्स ६३ १ १० १९६ सेन्ट भिसेन्ट ग्रेनाडिन्स ६२ ० ५८ १९७ मकाउ ४६ ० ४६ १९८ फिजी ३२ २ २४ १९९ तिमोर-लेस्टे २७ ० २५ २०० सेन्ट लुसिया २६ ० २६ २०१ न्यु केलेडोनिया २६ ० २५ २०२ ग्रेनेडा २४ ० २४ २०३ लाओस २२ ० २१ २०४ डोमिनिका २२ ० १८ २०५   क्यारिबियन नेदरल्यान्ड्स २१ ० ७ २०६ सेन्ट बार्थ १८ ० १३ २०७ सेन्ट किट्स र नेविस १७ ० १७ २०८ ग्रीनल्यान्ड १४ ० १४ २०९ मोन्टसेराट १३ १ १२ २१०   फकल्याण्ड आइल्यान्ड्स १३ ० १३ २११ भ्याटिकन सिटी १२ ० १२ २१२ पश्चिमी सहारा १० १ ८ २१३   एमएस जान्डम ९ २ ० २१४   सेन्ट पियरे मिकेलन ९ ० ५ २१५ एन्गुइला ३ ० ३

Recent Update