सोमबार प्रतितोला ६ सय ले घट्यो सुनको मुल्य
आज सुनको मुल्य घटेको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ६ सयले घटेर ९४ हजार ५ सय रुपैँयामा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार रहेको छ,भने चाँदीको मुल्य १५ रुपैँयाले घटेर १ हजार १ सय ४५ रुपैँया रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।