कैलालीमा एक किशोरी सामूहिक रूपमा बलात्कृत भएकी छन् । घटनापछि त्यसमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि गएराति सामूहिक बलात्कार भएको हो ।
हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमध्ये दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेको प्रहरीले बताएको छ ।प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेकाेे बताएको छ ।