उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।
स्वास्थ मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनामा उक्त कुरा जानकारी दिइएको हाे ।अब संक्रमितकाे संख्या २८ पुगेको छ भने ४ जना सन्चो भए भएर घर फर्कि सकेका छन ।