नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार धरानमा गरिएको परिक्षणमा २४ बर्षका पुरुष,६० बर्षका पुरुष र ७२ बर्षका पुरुष रहेका छन ।
अब जम्मा संक्रमित संख्या ४५ पुगेकाे छ । यस्तै निको भएर घर जानेको संख्या सात रहेको छ ।