आइतबार वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस काे संक्रमण भएको पाइएको छ ।
वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो स्वास्थ मन्त्रालयले जानकारी दिएको छ।यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

© 2023: HAMRAKHABAR मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal