पर्सामा १७ जना काेराना भाइरस संक्रमित हरु फेला परेका छन् । संक्रमितहरु २ महिनाकाे शिशु देखि ६६ बर्ष उमेर समुहका रहेका छन् । सबै संक्रमितहरु पर्साका हुन ।
१० पुरुष र ७ महिला भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ ।अब नेपालमा संक्रमित संख्या ९९ पुगेको छ ।यस्तै निकाे भएर घर जानेकाे संख्या २२ पुगेको छ ।