नेपालगन्जमा शुक्रबार १ जनाको काेराेना भाइरस रिपोर्ट पाेजेटिभ देखिएको छ ।१६ बर्षका पुरुषमा काेराेना भाइरस पाेजेटिभ देखिएको स्वास्थ मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हाे ।याे सगै नेपालमा संक्रमितकाे संख्या एक सय २ पुगेको छ ।निकाे भएर घर जानेकाे संख्या ३० पुगेकाे छ ।