नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या दुई सय १७ पुगेको छ ।मंगलबार मात्रै ८३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको हाे । मंगलबार विहान ५७ जना र साझ थप २६ जनामा काेराेना भाइस संक्रमित भएको स्वास्थ मन्त्रालयले जानकारी दिएको हाे ।

स्वास्थ मन्त्रालयका अनुसार नयाँ पर्सा निवासी २२,२८,२८,३२,४५,६० बर्षीया महिलाहरु,१६,२२,२४,२५,२५,२८,२८,३२,
५९,५५,६१,६१, बर्षका पुरुषहरु ,महाेत्तरि जिल्ला निवासी १६,३५ बर्षका पुरुषहरु,धनुषा निवासी २० बर्षीया महिला र ४० बर्षका पुरुष ,भक्तपुर जिल्ला निवास २५ बर्षीया महिला ,२७ बर्षका पुरुष ,काठमाडौ जिल्ला निवासी ३३ बर्षीया महिला,सर्लाही जिल्ला निवासी ४५ बर्षका पुरुष रहेका छन ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार साझ थप २६ जना मा कोरोना पुष्टि भएकाे हाे ।