शुक्रबार साझ थप नाै जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पर्साका र बिरगंज निवासी ९ र १० बर्षका बालक ,२३ ,४७ बर्षका महिला उदयपुर का २५ बर्षका पुरुष दाङका २३,३४ र ३६ बर्षका पुरुषहरु काठमाडौ सतंङुगाेल निवासि ७ बर्षका बालक रहेका छन ।
याे सगै नेपाल मा काेराेना संक्रमितको संख्या दुई सय ६७ पुगेको छ ।सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।