
शनिबार नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बर्दिया कि २८ बर्षीया महिला,सिराहा निवासी ३० बर्षीय पुरुष ,पर्सा निवासी २८ र २९ बर्षीय पुरुष ,सर्लाही निवासी १८ बर्षीया महिला,चितवन निवासी २५ बर्षीया महिलाहरुमा संक्रमण पुष्टि भएको हाे ।यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।