
आइतबार राैतहटमा १० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार राैतहटका १८, ३२,३६,३९,३९, ४२ र ४८ बर्षका पुरुषहरु रहेका छन । त्यस्तै राैतहटकै २८,३०,३३ बर्षका पुरुषहरु पनि संक्रमित भएका छन
उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको बताइएको छ ।हाल सम्म नेपालमा संक्रमित संख्या दुई सय ९१ पुगेकाे छ । शनिबार पहिलोपटक एकजना महिलाको नेपालमा काेराेना बाट निधन भएको छ ।त्यस्तै सन्चो भएर घर जानेकाे संख्या ३६ पुगेको छ ।