मंगलबार थप २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन । झापामा ९ , सुनसरी १ ,माेरङ १ ,काठमाडौ ३,भक्तपुर १,मकवानपुर १,रामेछाप ,१,ललितपुर १,कपिलवस्तु ४, सर्लाहि २,सिन्धुली १ ,लमजुङ १,नवलपरासी १ गरि २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनसंख्या मन्त्रालयएका प्रवक्ता डाक्टर विकास देबकाेटाले जानकारी दिए ।
संक्रमित सबैको स्वास्थ अवस्था सामान्य रहेको बताइएको छ । यस्तै काेराेना भाइरस बाट निकाे भएर घर फर्कनेकाे संख्या ३७ पुगेको छ ।याेे सँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।