
स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे पछिल्लो अपडेट अनुसार नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या चार सय ५३ पुगेको छ । पछिल्लो अपडेट अनुसार झापामा ८ र रुपन्देहीमा १ गरि नाै जना थप संक्रमितहरु फेला परेका हुन ।
स्वास्थ मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार रुपन्देहीमा उपचार गरिरहेका गुल्मीका ४२ बर्षका एक जना काेराेना संक्रमितकाे निधन भएको छ ।याे सगै काेराेना संक्रमण बाट ज्यान गुमाउनेकाे संख्या ३ पुगेको छ ।यस्तै टेकु अस्पताल बाट बिहिबार ४ जना काेराेना संक्रमितहरु निकाे भएर घर फर्केका छन ।हाल सम्म काेराेना बाट निकाे भएर घर जानेकाे संख्या ४९ पुगेको छ ।
।