
शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
जनस्वास्थ्य प्रयाेगशाला काठमाडौ र भरतपुर अस्पताल चितवन मा गरिएको परिक्षण मा उक्त संख्या पुष्टि भएको हाे ।स्वास्थ तथा जनसंख्या मन्त्रालयले उक्त कुरा विज्ञप्ति मार्फत जानकारी दिएको हाे ।
