
पछिल्लो अपडेट अनुसार नेपालमा थप १९ जना नयाँ काेराेना भाइसका संक्रमित फेला परेका छन शुक्रबार ४ बजे सम्म संक्रमितहरुकाे संख्या ५ सय ७ पुगेको छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बाँके,माेराङ,बैतडी ,डडेलधुरा ,कैलाली ,जिल्लामा पछिल्लो संक्रमितहरु फेला परेका हुन ।
यस्तै शुक्रबार बाँकेकाे नेपालगञ्ज बाट २१ जना काेराेना संक्रमितहरु निकाे भएर घर फर्केकाा छन ।हाल सम्म ७० जना मानिसहरु काेराेनालाई जितेर घर फर्केका छन । देशका ४० जिल्लामा काेराेना संक्रमण फैलिएको स्वास्थ मन्त्रालयले जनाएको छ ।