
नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार मोरङ १, बारा१, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।
याे सगै नेपालमा काेराेना संक्रमित संख्या ६ सय ३ पुगेको छ ।यस्तै काेराेना बाट सन्चो भएर घर जाने डिस्चार्ज संख्या ८७ रहेको छ ।