
शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।यस्तै हाल सम्म काेराेना संक्रमण निकाे भएर ३ सय ३३ जना घर फर्केका छन ।
शुक्रबार देशका विभिन्न काेराेना अस्पताल बाट निकाे भएर ४३ जना डिस्चार्ज भएका छन ।
यस्तै ११ जनाको काेराेना भाइरस संक्रमण बाट ज्यान गएको छ ।संक्रमित सबैको स्वास्थ अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।