सरकारले नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आउँदो वैशाख ३ गते सम्म लम्ब्याएको छ ।कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।
यस्तै समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । मिति र दिन भने आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बताइएको छ ।