पाैडि खेल्ने क्रममा रुकुम पश्चिमकाे बाँफीकाेट स्थित स्यार्पुतालमा २ जना बेपत्ता भएका छन् ।बाफिकाेट ५ बडगाँउका २१ बर्षका अनिल घर्ती र साेहिका २३ बर्षका लाेक बहादुर घर्ती बुधबार दिउँसो तालमा बेपत्ता भएका छन् ।
उनिहरुकाे खाेजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले जानकारी दिए ।आफुहरु पनि घटना स्थल तर्फ उद्दारकाे लागि गइरहेको डिएसपी केसीले जानकारी दिए ।