सरकारले कोरोना भाइरस को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ ।यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
स्रोतकाअनुसार काेराेना राेकथाम सम्बन्धी उच्चस्तरीय समितिले थप एकहप्ता लगडाउन थप्न सरकार लाई सिफारिस गरेको छ ।यसलाई मन्त्री परिषद बैठकले अनुमाेदन गरेपछि लगडाउन थप हुनेे छ ।