काठमाडौं –कोरोना भाइरसको महामारीले ब्राजिलमा ६३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २६४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६३ हजार २५४ पुगेको छ ।

© 2023: HAMRAKHABAR मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal